माघ २४ गते ११ औं संस्करणको प्रधान सेनापति खुला म्याराथन हुने

माघ २४ गते ११ औं संस्करणको प्रधान सेनापति खुला म्याराथन हुने

११ माघ, काठमाडौं । नेपाली सेनाको २६३ औं सेना दिवस तथा महाशिवरात्रिको अवसरमा आगामी माघ २४ गते काठमाडौंमा प्रधान सेनापति खुला म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ । यो प्रतियोगिता म्याराथनको ११ औं संस्करण हो । जसमा दुई हजार पाँच सयभन्दा बढी धावकको सहभागिता रहने अपेक्षा गरिएको छ । नेपाली सेनाले आईतवार पत्रकार सम्मेलन […]

थप पुरा समाचारको लागि
TOP