पर्यटकको ‘फेक रेस्क्यू’ अनुसन्धानबारे सीआईबीले जानकारी गराउँदै

पर्यटकको ‘फेक रेस्क्यू’ अनुसन्धानबारे सीआईबीले जानकारी गराउँदै

११ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पर्यटकहरूको फेक रेस्क्यूबारे अनुसन्धानको प्रगति विवरणबारे जानकारी गराउने भएको छ । त्यसका लागि सीआईबीले आजै साँझ ५ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । सीआईबी प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार, लाजिम्पाटस्थित सीआईबीको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गरिएको हो । ‘नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि […]

थप पुरा समाचारको लागि
TOP