दिपा दाहालको कथासंग्रह ‘विजयिनी’ लोकार्पण

२४ साउन, काठमाडौं । कथासंग्रह ‘विजयिनी’ सार्वजनिक भएको छ । दिपा दाहालद्वारा लेखिएको यो कथासंग्रह कवि तथा लेखक कुन्ता शर्मा, उपप्राध्यापक डा. अस्मिता बिष्ट र लेखक दिपा दाहालले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । सांग्रिला बुक्सले प्रकाशन गरेको यो कथा संग्रह लेखक दाहालको पहिलो कृति हो । कार्यक्रममा बोल्दै कवि तथा लेखक कुन्ता शर्माले “विजयिनी” […]
थप पुरा समाचारको लागि