कैलाली कारागार तना : प्रहरीले नियन्त्रणमा लियो स्थिति

कैलाली कारागार तना : प्रहरीले नियन्त्रणमा लियो स्थिति

२४ साउन, धनगढी । कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको जानकारी गराए । ‘कारागारमा उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा ५० जना सुरक्षाकर्मी परिचालन गरेका छौँ’, उनले भने, ‘झडपको घटनापछि […]

थप पुरा समाचारको लागि
TOP