फिफा फुटबल सिरिज : नेपाली महिला टिमले चारदेशीय प्रतियोगिता खेल्ने

फिफा फुटबल सिरिज : नेपाली महिला टिमले चारदेशीय प्रतियोगिता खेल्ने

१० माघ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा फिफा फुटबल सिरिज अन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने जनाएको छ । जसमा नेपालको महिला फुटबल टिमले पनि एक सिरिज अर्थात प्रतियोगिता खेल्ने तय छ । एसियाली राष्ट्र थाइल्याण्ड आयोजक रहने उक्त प्रतियोगितामा थाइल्याण्डसँगै नेपाल, कंगो र ओसियाना क्षेत्रको एक टिम गरी चार […]

थप पुरा समाचारको लागि
TOP