हाँडिगाउँका सम्पदालाई पुरानै अवस्थामा फकाउँदैछौं : अध्यक्ष प्रजापती

२४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकास्थित हाँडीगाउँमा फल्चा उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमअन्तर्गत फल्चाको उद्घाटन गरिएको हो । फल्चा काठमाडौं महानगरपालिका, वडा नम्बर ५, हाँडिगाउँको नरदेवमा फल्चा निर्माण गरी शुभारम्भ गरिएको हो । फल्चा उद्घाटन कार्यक्रममा बोल्दै कामनपा वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले सांस्कृति शहर, सुन्दर महानगर बनाउने नीतिअनुसार आफूहरू अघि […]
थप पुरा समाचारको लागि