गोबर गणेश, झरीपछिको इन्द्रेणी, भाइरल गोर्खे, मिरमिरेले कति कमाए ?
काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपाः बक्सअफिसले पछिल्लो शनिबार अर्थात १० माघसम्मको फिल्मको कमाइ सार्वजनिक गरेको छ । जसअन्तर्गत, मरिचमान श्रेष्ठ निर्देशित फिल्म ‘गोबर गणेश’ ले १ करोड ३४ लाख ३५ हजार २०६ नेरु ग्रस कमाएको छ । सोही अवधिसम्म यसका ४० हजार २३४ वटा टिकट बिकेका छन् । अर्जुन घिमिरे पाँडे निर्देशित फिल्म ‘झरीपछिको […]
थप पुरा समाचारको लागि