प्रहरीको बन्दुक खोसेको फोटो खिच्दा अनलाइनखबरकर्मीमाथि राजावादीको आक्रमण

प्रहरीको बन्दुक खोसेको फोटो खिच्दा अनलाइनखबरकर्मीमाथि राजावादीको आक्रमण

१५ चैत, काठमाडौं । तिनकुनेस्थित राजावादीहरुको प्रदर्शनका क्रममा अनलाईनखबरकर्मी दिनेश गौतम घाइते भएका छन् । प्रदर्शनकारीहरुले सुरक्षाकर्मीहरुको अश्रुग्याँस प्रहार गरेको बन्दुक खोसेको तस्विर खिच्ने क्रममा रहेका बेला उनलाई प्रदर्शनकारीले हुलहुज्जत गरेका थिए । गौतमका अनुसार, उनलाई धकेलेर मोबाइल समेत खोस्न खोजेका थिए । त्यसक्रममा उनीहरुले गौतमलाई धकेलेर लडाइदिएका थिए । त्यसलगत्तै सुरक्षाकर्मीको टोली आएर अश्रुग्यास […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP