‘सिटामोल’ले प्रशंसा पाएपछि सौगात : दर्शकले हाम्रो मिहेनतमा रङ भर्दिनुभयो

‘सिटामोल’ले प्रशंसा पाएपछि सौगात : दर्शकले हाम्रो मिहेनतमा रङ भर्दिनुभयो

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘सिटामोल’ले दर्शकको राम्रो साथ पाएको छ । शुक्रबार र शनिबार मुलुकमा फिल्मले उत्साहजनक साथ पायो । कलाकार सौगात मल्ल र बेनिशा हमाल काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । अधिकांश दर्शकले कथावस्तुले आफूहरुको मन जित्नुका साथै अन्तिमा रुवाएको समेत प्रतिक्रिया दिए । शुक्रबार एमाले सम्बद्ध विद्यार्थी […]

थप पुरा समाचारको लागि
TOP