हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

सुनसरी-१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचारप्रचारमा बालबालिकाको प्रयोग गरेको आरोपमा उजुरी परेको हो ।

थप पुरा समाचारको लागि
TOP