गरिमा विकास बैंक र एक्यानबीच सम्झौता

गरिमा विकास बैंक र एक्यानबीच सम्झौता

१२ माघ, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) मा आबद्ध चार्टर्ड एकाउन्टेडहरूलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापत्रमा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्याय र एक्यानका तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि एक्यानमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट […]

थप पुरा समाचारको लागि
TOP