मकवानपुरको चुरियामाईमा गुडिरहेको ट्यांकरमा आगलागी

मकवानपुरको चुरियामाईमा गुडिरहेको ट्यांकरमा आगलागी

१२ माघ, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईस्थित पूर्वपश्चिम सडकखण्डमा गुडिरहेको ट्यांकरमा आगलागी भएको छ । बाराको अमलेखगञ्जबाट रुपन्देही जान आउँदै गरेको लु१ख ६६०९ नम्बरको डिजेल लोड भएको ट्यांकर सोमबार दिउँसो गुडिररहेको अवस्थामा अचानक इन्जिनमा आगलागी भएको थियो । हेटौंडा उपमहानगरपालिका र अमलेखगञ्ज आयल निगमको गरी २ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको […]

थप पुरा समाचारको लागि
TOP