दक्षिणएशियाको ‘स्टोरीटेलर’ : मार्क टली
बंगलादेश स्वतन्त्रताको लडाइँ मैदानमा राइफलको मात्र होइन, रेडियोमा मार्क टलीको आवाजले पनि लडिएको थियो । टलीको हिन्दी र अंग्रेजी रिपोर्टिङ यति सन्तुलित र तथ्यपरक हुन्थ्यो कि बंगलादेशका गाउँ–गाउँमा बीबीसीलाई अन्तिम सत्य मानिन्थ्यो ।
थप पुरा समाचारको लागि