विप्लव र वैद्य माओवादीका नेता–कार्यकर्ता नेकपा प्रवेश गर्दै
१३ माघ, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी (नेकपा) नेपालको कारबाहीमा परेका नेताहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दैछन् । संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज उनीहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ । प्रचण्डको सचिवालयका अनुसार आज मोहन वैद्य नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी, विप्लव नेतृत्वको नेकपा माओवादी र चुरे भावर पार्टीका नेता–कार्यकर्ताहरुलाई पार्टी प्रवेश कार्यक्रम छ । पार्टी […]
थप पुरा समाचारको लागि