विकास निर्माणका क्रममा सांस्कृतिक सम्पदालाई असर पुर्‍याउनु हुँदैन : प्रधानमन्त्री

विकास निर्माणका क्रममा सांस्कृतिक सम्पदालाई असर पुर्‍याउनु हुँदैन : प्रधानमन्त्री

१३ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिएकी छन् । मुलुकको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई मधेश द्रुतमार्ग निरीक्षणका क्रममा आज ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उनले स्थानीयका सरोकारलाई गम्भीर रुपमा लिई समाधान खोज्न निर्देशन दिइन् । ‘स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक […]

थप पुरा समाचारको लागि
TOP