एथलेटिक्स सीइसीएस कोर्सको दोस्रो चरण सम्पन्न
१३ माघ, काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा सीइसीएस लेभल १ कोर्सको दोस्रो चरण सम्पन्न भएको छ । दोस्रो चरणमा ३० प्रशिक्षक सहभागी थिए । यसअघि पहिलो चरणमा पनि ३० प्रशिक्षकले सहभागिता जनाएका थिए । सहभागीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामीलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान […]
थप पुरा समाचारको लागि