राष्ट्रिय झन्डाको दुरुपयोगबारे राष्ट्रिय सभामा बहस : कारबाही गर्न माग
१३ माघ, काठमाडौं । राष्ट्रिय सभा बैठक अहिले जारी छ । जारी बैठकमा केही सांसदहरूले राष्ट्रिय झन्डाको दुरुपयोग भएको भन्दै कानुनी कारबाहीको माग गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्यालीमा नेपाली राष्ट्रिय झन्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गरिन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै […]
थप पुरा समाचारको लागि