राष्ट्रिय सभाका सांसदले खोजे दलहरूका चुनावी एजेण्डा
१३ माघ, काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राजनीतिक दलहरूलाई एजेण्डासहित चुनावी प्रचारप्रसारमा संलग्न हुन आग्रह गरेका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनीहरूले दलहरूसँग मुलुकको भविष्य कस्तो बनाउने मार्गचित्र हुनुपर्ने बताए । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको मुख्य माग भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्नु रहेकोले त्यसमा दलहरूले के कस्ता […]
थप पुरा समाचारको लागि