रास्वपासँगको एकता सम्झंदै कुलमानले भने- अब कतै मिसिंदैनौं
१४ माघ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिह्न कुनैपनि दलसँग विलय हुन नदिइने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले रास्वपासँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रुपमा स्मरण गरे । साथै, अहिले पार्टी सुदृढ अवस्थामा पुगेको पनि उनको भनाइ […]
थप पुरा समाचारको लागि