वडाध्यक्ष नेतृत्वमा गौशाला नगरपालिकामा ताला
१३ माघ, महोत्तरी । वडाध्यक्षको नेतृत्वमा महोत्तरीको गौशाला नगरपालिकामा तालाबन्दी गरिएको छ । वडा नं. १ का वडाध्यक्ष नवीन साहको नेतृत्वमा मंगलबार नगरपालिका पुगेका स्थानीयले तालाबन्दी गरेका हुन् । गत आर्थिक वर्षमा सम्पन्न योजनाको भुक्तानी रोक्का गरिएको र चालु आर्थिक वर्षको योजना बाँडफाँटमा असमान व्यवहार गरिएको उनीहरूको आरोप छ । नगरप्रमुख डा. दीपेन्द्र महतो तथा प्रमुख […]
थप पुरा समाचारको लागि