‘एन्फा अर्ली इलेक्सन विधान र साधारण सभा विपरित छ’

‘एन्फा अर्ली इलेक्सन विधान र साधारण सभा विपरित छ’

१३ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभाबाटै जिल्ला तहको निर्वाचन गरेपछि मात्र केन्द्रको निर्वाचन गर्ने निर्णय गरेको खुलेको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उपाध्यक्ष विराटजंग शाही र सदस्यद्वय रुपेश अधिकारी र रविन्द्र चन्दले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दे एन्फाले विधान विपरित र साधारण सभाको निर्णय विपरित अर्ली इलेक्सन […]

थप पुरा समाचारको लागि
TOP