मल आपूर्ति र अनुदानको दोहोरोपना हटाउन तीनै तहबीच सहमतिको प्रतिबद्धता

मल आपूर्ति र अनुदानको दोहोरोपना हटाउन तीनै तहबीच सहमतिको प्रतिबद्धता

१३ माघ, काठमाडौं । तीनै तहका सरकारबीच रासायनिक मलको प्रभावकारी आपूर्ति तथा वितरण व्यवस्थापन मिलाउने विषयमा सहमत भएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् । लुम्बिनी प्रदेशको बर्दियास्थित ठाकुरद्वारामा कृषि विषयक्षेत्रको विषयगत समितिको ११औं बैठकमा सहमति जुटेको बताइएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारको अध्यक्षतामा बसेको बैठकले कृषि क्षेत्रको सुधारका लागि महत्त्वपूर्ण […]

थप पुरा समाचारको लागि
TOP