नेदरल्याण्डमा भेला भए युरोपका नेपाली स्वास्थ्यकर्मी

२५ साउन, बार्सिलोना । युरोपका १० देशका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरू नेदरल्याण्डको आम्स्टर्डाममा भेला भई नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि संयुक्त अभियान अघि बढाउने संकल्प गरेका छन्। ‘सोसाइटी अफ नेपलिज् हेल्थ प्रोफेसनल्स इन युरोप’को वार्षिक अधिवेशनले आफ्नो सञ्जाल र विशेषज्ञता मातृभूमिको स्वास्थ्य प्रणालीमा प्रत्यक्ष उपयोग गर्ने योजना सार्वजनिक गरेको हो। दुई दिने सम्मेलनमा क्लिनिकल, वैज्ञानिक […]
थप पुरा समाचारको लागि