गाजामा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुग्यो, इजरायली आक्रमणबाट ३८ जना मारिए

२५ साउन, काठमाडौं । गाजा क्षेत्रमा कुपोषणबाट ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै गाजा क्षेत्रमा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यीमध्ये ९८ जना बालबालिका छन् । इजरायली सेनाको कारबाही जारी रहेपछि गाजामा खाद्यान्नको संकट छ । भोकमरीसँगै कुपोषणको समस्या भयावह बनेको छ । स्वास्थ्य मन्त्रालले पछिल्लो […]
थप पुरा समाचारको लागि