ओखलढुंगामा दुई महिनापछि उस्तै प्रकृतिको अर्को दम्पती हत्या, गिरोह हिरासतमै
दम्पती हत्याको अनुसन्धान गर्दा त्यही समूहले अर्का एकल महिलाको हत्या गरेको खुल्नु र अहिले त्यो समूह हिरासतमा हुँदा ओखलढुंगामै अर्का दम्पतीको हत्या हुनुले घटना रहस्यमय बनेको छ ।
थप पुरा समाचारको लागि