बुवाआमाको हातबाट टिकाटालो गरेर गृह वडाबाट तामाङले थाले घरदैलो

बुवाआमाको हातबाट टिकाटालो गरेर गृह वडाबाट तामाङले थाले घरदैलो

१४ माघ, दमक । नेपाली कम्युनिस्ट पार्टीकका झापा क्षेत्र नं. ५ का उम्मेदवार रन्जित तामाङले घरदैलो अभियान सुरु गरेका छन् । बुधबार जन्म दिने बुआ आमाको हातबाट टिका ग्रहण गर्दै उनले चुनावी घरदैलो अभियान सुरु गरेका हुन् । झापा –५ अन्तर्गत कमल गाउँपालिका वडा नं –१ बाँसवारीस्थित निजी निवासमा पिता लोकवहादुर र माता लाखमाया तामाङ्ले […]

थप पुरा समाचारको लागि
TOP