आज भूमि विधेयक पारित गर्ने तयारी

आज भूमि विधेयक पारित गर्ने तयारी

२५ साउन, काठमाडौं । संसदीय समितिले आज भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने तयारी गरेको छ । यसका निम्ति प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । गत बिहीबार […]

थप पुरा समाचारको लागि
TOP