पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनसिपको तयारी पूरा
१५ माघ, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिकाअनुसार पोखरामा हुने साफ यू-१९ महिला च्याम्पियनसिप फुटबलको तयारी पूरा भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनवरी ३१ देखि फेब्रुअरी ७ (माघ १७–२४) सम्म पोखरास्थित पोखरा रंगशालामा साफ हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगितामा नेपाल, भारत, भुटान […]
थप पुरा समाचारको लागि