प्रचण्डलाई विप्लवको जवाफ: चुनावी गठबन्धन नगर्नेले एकताको जाली कुरा गरे
१५ माघ, काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले चुनावी गठबन्धन गर्नसमेत प्रचण्ड तयार नभएको बताएका छन् । पार्टी एकताको लागि आफूले प्रयास गर्दा पनि विप्लव तयार नभएको भन्दै प्रचण्डले अभिव्यक्ति दिएको भोलिपल्ट विप्लवको यस्तो टिप्पणी आएको हो । ‘आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग […]
थप पुरा समाचारको लागि