विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
१५ माघ, सिन्धुपाल्चोक (चौतारा) । विद्यार्थीलाई यौन दुव्यर्वहार गरेको आरोपमा सिन्धुपाल्चोकमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–१२ साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयका शिक्षक जितराज गिरी छन् । उनलाई पक्राउ गरेर म्याद थपको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी काजिकुमार आचार्यले बताए । स्कूल नजिकै गिरीको आफ्नै स्टेशनरी पसल छ […]
थप पुरा समाचारको लागि