गृहले भन्यो- गणतन्त्रवादीको प्रदर्शनमा ३५ हजार, राजावादीको ४ हजार

गृहले भन्यो- गणतन्त्रवादीको प्रदर्शनमा ३५ हजार, राजावादीको ४ हजार

१५ चैत, काठमाडौं । आज भएको गणतन्त्रवादीतर्फ समाजवादी मोर्चाको प्रदर्शनमा करिब ३५ हजार मानिस उपस्थित भएको बताइएको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालले समाजवादी मोर्चाको भृकुटिमण्डपमा भएको प्रदर्शन निकै शान्त भएको बताउँदै करिब ३५ हजार सहभागी भएको बताए । त्यसैगरी राजावादीले गरेको तीनकुनेको प्रदर्शनमा भने करिब ४ देखि ५ हजार व्यक्ति आएको बताए । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP