अन्तरप्रदेश र स्थानीय तह सरुवामा नवप्रवेशी शिक्षक असन्तुष्ट

अन्तरप्रदेश र स्थानीय तह सरुवामा नवप्रवेशी शिक्षक असन्तुष्ट

२५ साउन, काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमाथि नव प्रवेशी शिक्षक पनि असन्तुष्ट बनेका छन् । संसदीय समितबाट पारित भएको उपसमितिको प्रतिवेदनमा अन्तर प्रदेश सरुवाको व्यवस्था गरिएको छ । यो व्यवस्थामाथि नवप्रवेशी शिक्षकहरुले आपत्ति जनाएका हुन् । पारित भएको प्रतिवेदनमा अन्तरप्रदेश ७ वर्ष, एक प्रदेशभित्र ५ वर्ष र पालिकामा २ वर्षको व्यवस्था गरिएको छ । […]

थप पुरा समाचारको लागि
TOP