नेपालका कोसिस र युगिनले श्रीलंकामा कर्मा फाइट लिग खेल्ने
१५ माघ, काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस राजभण्डारी र युगिन शर्माले श्रीलंकामा जनवरी ३० मा हुने केएफएल-कर्मा फाइट लिग खेल्ने भएका छन् । नेपालका कोसिसले भारतका सुर्यसँग को-मेन इभेन्ट अन्तर्ग मिडलवेइट बाउटमा प्रतिस्पर्धा गर्नेछन् । कोसिस एमएमए र किकबक्सिङ प्लेअर हुन् । यस्तै एमएमए र किकबक्सिङ खेलाडी युगिनले श्रीलंकाकी साइनी चामोद्यासँग प्रतिस्पर्धा गर्नेछिन् । […]
थप पुरा समाचारको लागि