निर्वाचन आचारसंहिता अनुगमनमा कडाइ गर्न ७७ जिल्लामा गृहको पत्राचार
१५ माघ, काठमाडौं । निर्वाचन पूर्व र निर्वाचनको अवधिमा आचारसंहिता उल्लङ्घनका घटना रोक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गरेको छ । यसअघि १३ माघमा निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकहरूलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो । आचारसंहिता कार्यान्वयनको सुनिश्चितता गर्न अनुगमन अधिकृत तोकिएपछि गृहले जिल्ला प्रशासन […]
थप पुरा समाचारको लागि