महिन्द्राको इलेक्ट्रिक ओरिजिन एसयूभी ‘बीई-६’ र ‘एक्सईभी ९-ई’ वीरगञ्जमा सार्वजनिक

महिन्द्राको इलेक्ट्रिक ओरिजिन एसयूभी ‘बीई-६’ र ‘एक्सईभी ९-ई’ वीरगञ्जमा सार्वजनिक

१५ माघ, काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले वीरगञ्ज तथा क्षेत्रीय बजारका लागि अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयुभिहरू (बीई-६ र एक्सईभी ९-ई) सार्वजनिक गरेको छ । वीरगञ्जमा यी नयाँ विद्युतीय एसयूभीहरू सार्वजनिक गरिएका हुन् । सार्वजनिक समारोहमा विशेष अतिथिका रूपमा वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष हरि गौतम, अग्नि ग्रुप उपाध्यक्ष वेदासताशा […]

थप पुरा समाचारको लागि
TOP