राष्ट्रिय जिम्न्याष्टिक शुक्रबारदेखि

राष्ट्रिय जिम्न्याष्टिक शुक्रबारदेखि

१५ माघ, काठमाडौं । नेपाल जिम्न्याष्टिक संघको आयोजनामा १४ औं राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ क्लबका १ सय २० खेलाडीको सहभागिता रहने आयोजक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् । पुरुष-महिलामा समान ८–८ गरी १६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । यसै प्रतियोगिताबाट चीनमा […]

थप पुरा समाचारको लागि
TOP