शिक्षा विधेयकको प्रतिवेदन लेखनले मिडिया काउनिसल विधेयकको छलफल प्रभावित

२५ साउन, काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेखनको कार्यले मिडिया काउन्सिल विधेयकमाथिको छलफल प्रभावित भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेखन कार्यमा छ । यही काममा समिति सचिवालय र कर्मचारीहरू व्यस्त छन् । सांसदहरू पनि विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेखनमा छन् । यसकारण मिडिया काउन्सिल विधेयकमाथि दफावार […]
थप पुरा समाचारको लागि