रास्वपाले रुपन्देही–३ मा उम्मेदवार हुन आवेदन दिएकाहरुसँग छलफल गर्दै

रास्वपाले रुपन्देही–३ मा उम्मेदवार हुन आवेदन दिएकाहरुसँग छलफल गर्दै

२५ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को निर्वाचनमा उम्मेदवार हुन इच्छुक भई आवदेन दिएका ९ जनासँग छलफल गर्ने भएको छ । १७ कात्तिकमा हुने उपनिर्वाचनका लागि शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा,ज्ञानु पौडेल, जीतबहादुुर गुप्ता, कुशुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए । आवेदन ९ […]

थप पुरा समाचारको लागि
TOP