कैलाली कारागार ३६ घण्टादेखि कैदीबन्दीकै नियन्त्रणमा, स्थानीय प्रशासन निरीह

कैलाली कारागार ३६ घण्टादेखि कैदीबन्दीकै नियन्त्रणमा, स्थानीय प्रशासन निरीह

कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका छन् । त्यसैले कारागारभित्रको वास्तविक कुरा सार्वजनिक हुन सकेको छैन ।

थप पुरा समाचारको लागि
TOP