काठमाडौंमा निर्वाचन सुरक्षा : सेना-प्रहरीको गस्तीदेखि ‘सरप्राइज चेकिङ’सम्म

काठमाडौंमा निर्वाचन सुरक्षा : सेना-प्रहरीको गस्तीदेखि ‘सरप्राइज चेकिङ’सम्म

काठमाडौंका एसएसपी रमेश थापाले निर्वाचन लक्षित अहिले एकीकृत सुरक्षा गस्ती समेत सुरु गरिएको बताए । उनका अनुसार काठमाडौंमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती समेत सुरु गरिएको छ ।

थप पुरा समाचारको लागि
TOP