फेरि कसैले शहीद बन्नु नपरोस्
यो राज्य, समाज र नागरिक सबैको साझा दायित्व बन्नुपर्छ। युवाले परिवर्तन माग्दा गोली खानु नपरोस्, विद्यार्थीले न्याय माग्दा ज्यान गुमाउनु नपरोस्, नागरिकले प्रश्न गर्दा राज्य डराउन नपरोस् ।
थप पुरा समाचारको लागि