भूमि सम्बन्धी विधेयकमाथि छलफल सुरु
२५ साउन, काठमाडौं । भूमि सम्बन्धी विधेयकको छलफल सुरु भएको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल सुरु भएको हो । आज यो विधेयक पारित गर्ने तयारी गरिएको छ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल भइरहेको छ । गत बिहीबार समितिले साढे पाँच घण्टासम्म […]
थप पुरा समाचारको लागि