‘शिरीषको फूल’ नाटक हेर्न पुगे राजेश हमालसहितका सेलिब्रेटी (तस्वीर)

‘शिरीषको फूल’ नाटक हेर्न पुगे राजेश हमालसहितका सेलिब्रेटी (तस्वीर)

काठमाडौं । राजेश हमालसहितका सेलिब्रेटीले कान्तिपुर थिएटर पुगेर नाटक ‘शिरीषको फूल’ हेरेका छन् । पत्नी मधु भट्टराईसहित पुगेका हमालले नाटक हेरिसकेपछि मुक्तकण्ठले निर्देशन र कलाकारको प्रशंसा गरे । नाटक हेर्न हमालसहित चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक विकास आचार्य, कलाकार नीता ढुंगाना, हरिहर अधिकारी, संजोग कोइराला पनि पुगेका थिए । नाटक हेरेपछि हमालले अभिनेता […]

थप पुरा समाचारको लागि
TOP