अमेरिकी दूतावासको आयोजनामा दुई दिने ‘क्रिएटर्स मेला २०२६’ काठमाडौंमा सम्पन्न

अमेरिकी दूतावासको आयोजनामा दुई दिने ‘क्रिएटर्स मेला २०२६’ काठमाडौंमा सम्पन्न

काठमाडौं । ‘भिजन टु भेन्चर’ को उद्देश्यसहित अमेरिकी दूतावासले आयोजना गरेको ‘क्रिएटर्स मेला २०२६’ सम्पन्न भएको छ । ठमेलस्थित अलफ्ट होटलमा शुक्रबार र शनिबार मेला आयोजना भएको थियो । चितवन र नेपालगञ्जपछि राजधानी काठमाडौंमा मेला आयोजना गरिएको थियो । अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले कार्यक्रमलाई सम्बोधन गर्दै मेलाले नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ पार्ने […]

थप पुरा समाचारको लागि
TOP