प्रिमियर लिग : इन्जुरी समयको गोलमा चेल्सीको पुनरागमन जित
१८ माघ, काठमाडौं । इन्जुरी समयमा एन्जो फर्नान्डेजले गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्याम युनाइटेडमाथि ३-२ को जित हासिल गरेको छ । २-२ को बराबरी भइरहेको अवस्थामा १० मिनेटभन्दा बढी समय चलेको इन्जुरी समयको दोस्रो मिनेटमा एन्जोले गोल गरेका थिए । इन्जुरी समय तनावपूर्ण समेत बनेको थियो । वेस्ट ह्यामका जिन क्लेयर […]
थप पुरा समाचारको लागि