ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अग्रता बढायो
१८ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले गएराति एल्चेलाई हराउँदै अग्रता बढाएको छ । एल्चेको मैदानमा भएको खेलमा बार्सिलोना ३-१ ले विजयी भएको हो । बार्सिलोनाको जितमा लामिन यमाल, फेरान टोरेस र मार्कस रासफोर्डले एक-एक गोल गरे । एल्चेका अल्भारो रोड्रिगेजले एकमात्र गोल गरे । खेलको छैटौं मिनेटमा यमालले गोल गर्दै टोलीलाई […]
थप पुरा समाचारको लागि