प्यूठानमा २ पालिकाबाटै ९ जना उम्मेदवार

प्यूठानमा २ पालिकाबाटै ९ जना उम्मेदवार

१८ माघ, प्यूठान । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्यूठानमा एक महिलासहित १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये झिमरुक गाउँपालिका र प्यूठान नगरपालिकाबाट मात्रै ९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय, खलंगाका अनुसार उम्मेदवारी दर्ता गराउने १४ जनामध्ये झिमरुक गाउँपालिकाका ४ जना र प्यूठान […]

थप पुरा समाचारको लागि
TOP