निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो सेनासँग पेस्तोल सापटी
१८ माघ, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले नेपाली सेनासँग साना हतियार (पेस्तोल) सापटी मागेको छ । आगामी २१ फागुनमा हुने निर्वाचन सुरक्षाका लागि आफ्ना हतियार अपुग भएको भन्दै नेपाल प्रहरीले सेनासँग पेस्तोल सापटी मागेको हो । प्रहरी प्रधान कार्यालयका एक अधिकृतले हतियार सापटी मागेको पुष्टि गरे पनि कति संख्यामा हतियार माग गरेको […]
थप पुरा समाचारको लागि