नयाँ पार्टीप्रति विप्लवको टिप्पणी : विचार केही होइन, पार्टी र नेता भए हुन्छ
१८ माघ, काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले नयाँ भनिएका पार्टीहरू सत्तामा पुग्ने हतारो गरिरहेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरूले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाए । महासचिव विप्लवले नयाँ पार्टीहरूले विचार केही होइन, व्यक्ति भए […]
थप पुरा समाचारको लागि