२० माघमा फेरि हिउँ र पानी पर्ने सम्भावना

२० माघमा फेरि हिउँ र पानी पर्ने सम्भावना

१८ माघ, काठमाडौं । यही २० माघमा फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले २० माघ मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भेगमा मध्यम खालको हिउँ र पानी पर्ने सम्भावना रहेको जानकारी दिए । लुम्बिनी, बागमती र कोशी प्रदेशको […]

थप पुरा समाचारको लागि
TOP